काठमाडौं मै १०बर्ष बन्दि बनाएर छोडिएकि चेलिको छिमेकिकोमा पुग्दा |केटाहरु लगेर सु त्न लगाएको खुलासा|
HTML-код
- Опубликовано: 6 окт 2024
- काठमाडौं मै १०बर्ष बन्दि बनाएर छोडिएकि चेलिको छिमेकिकोमा पुग्दा |केटाहरु लगेर सु त्न लगाएको खुलासा|
Host:Ganga lama
Guest : Ful maya tamang
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#ful_maya_tamang #viral_video
सेतो टिसर्ट लाउने दिदिलाइ नमन🙏💗😍
सत्य बोल्न डराउनु हदैन र यदि सत्य बोलेर दुस्मन बढ्छ र नराम्रो भइन्छ भने मतलब भएन
Didi lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कति राम्रो सत्ये बोल्नु भो सेतो टिसर्ट वालिसिस सलाम छ न्यैइ मिलोस पिडित बैनि😢😢❤❤❤❤❤❤
फुल मायाले न्याय पाउनु पर्छ। सबैले सहयोग गरिदिनु पर्छ ।
हिम्मत ऐकदम मन पर्यो हाम्रो सम्माननीय प्रत्रकार ज्यु को
❤❤❤❤
कडा भन्दा कडा कारबाही होस् अपराधीहरूलाई धर्तिको बोझ ।
राम्रो खोज खबर कार्या गर्नुभयकोमा गंगा चेली ज्यु लाई धेरै धेरै धन्यवाद बॅंधाई साथै उज्वल भबिश्य यात्राको शुभ-कामना।
प्रेमको जय होस!
जय प्रेम !!!
यो भिडियो सुरु देखि हेर्दै छु आँखा नरसाएको दिन कहिले पनि छैन । न्याय हुन्छ भन्ने बिश्वास छ । अनि हामी निरन्तर भिडियोको आशा गर्दछौ 🙏😥 साथै एक जना सेतो लुगा लगाको दिदी जस्तो न्यायको पक्षमा साहसी नारिको तारिफ गरेर मात्रै पुग्दैन 😢
रगत उम्लेर आयो😭😭😭 यो पीडक लाई सजाय भएको चाडै हेर्न पाऊ। thank you good tv and ganga mam🙏
त्यो अपराधी राईनिको आमाछोरालाई कडा भन्दा कडा सजाय होस् नेपाल सरकार ।
सबैभन्दा पहिला Good Tv बहिनीलाई सलाम छ,साथैसबै सत्यकुरा बोल्नु डराएको बेला हिम्मत गरेर बोल्नु हुने बबिता बहिनीलाई पनि सलाम छ,🫡🫡🫡🫡
गंगा सिस्टर हजुर ले सत्य बाहिर ल्याउनु होला सिस्टर यो दिदि कति सोझो हुनुदो रहेछ सिस्टर हजुर माथि भरोसा 🙏 अपराधी लाई सजय दिनु पर्छ 🙏🙏
कुनै समाज वा कुनै समुहमा प्राय एक जना सत्य र निडर हुन्छ ।सेतो टी सर्ट लाउने चेलीलाई🙏🙏🙏🙏🙏🙏
बबिता बैनीलाई सलाम छ साचो बोलेकोमा
कति धेरै सपाेटर दाइ 🙏🙏🙏बहिनीलाई कति धेरै माया गर्नुभकाे😭😭😭😭
बिदेशमा घरेलु कामदारको रुपमा गएका महिलाहरु माथी आत्याचार भएका सम्चार हरु त सुन्दै आएको हो ! तर आफ्नै देशमा यसरी दसौं बर्ष सम्म बन्दी बनाएर महिला द्वारा नै महिलालाई हिंसा गरेको कुरा सुन्दा असाध्यै रुन मन लाग्यो ! गंगा बहिनी 😪😪😪😪
हो यार अचम्मै लाग्छ मलाइ पनि कस्तो पैसा ले नपुगेको होला मान्छे लाइ भागेर निस्कने पनि आत आइन होला बिचरा सोझो मान्छे
Yo malai patiyana
Hijo aarkai bolxa aaka aarkai bolxa
प्रसासनको पनि सम्लग्न भएको हुनुपर्छ ! न्याय दिलाई दिनुहुन अनुरोध छ।🙏🙏
यति सम्म डराएर राखेको रहिछ अनि के को भाग्नी नि यति सोजि रहिछ सत्य कुरा भन्नलाइ त यति time lago 😢😢
समाज भनेको सबिता sister जस्तो हुनु पर्छ तपाईंको निडर सत्य बोल्न सक्ने साहस लाई सलुट🙏
बबिता सिस मानछे तपाईं जस्तो हुनुपर्छ 🙏🙏🙏🙏🙏
Hota hai soltina hajur
बबिता सिस प्रती गर्व लाग्यो।धेरै धेरै धन्यवाद सिस सत्य बोलिदिनु भयो।हजुर सत्य बोल्दा खुशीले आँसु झर्यो मेरो पनि।😢
अहिले सम्म गरेको मेहेनत को फल पाउनु पर्छ। र कडा भन्दा कडा कारवाही हुनु पर्छ।अनि फुलमाया माथि भएको अत्याचारको क्षतिपूर्ति तिर्नुपर्छ। 😢
सहि कुराको साथ दिने बबिता जस्तो हुनुपर्छ दिदीबहिनीहरु!त्यो शोषक होटेलवालीलाई कडा भन्दा कडा सजाय होस।पीडितलाई जीवनभर पुग्ने पैसाको क्षतिपूर्ति हुनुपर्छ।
यो बबिता सिस जस्तो साचो बोल्ने मान्छे समाज हुनु जरुरि छ सलुट गर्छु, 🙏👏👏👏👏👏
Sahi ho
बबिता सिस्टर निडर मान्छे मात्रै होइन उहाँ समाजसेबी पनि हो !!हुन त मैले उहाको बारेमा केही थाहा छैन तर उहाले एकजना मृगौला पीडितलाई बचाउन एक अभियान जोड्दा म नि त्यस केसमा सहयोग गरेको थियो !!!उहाँ एक असल समाजसेबी पनि हो !!न्याय मिलोस !!यो बहिनिले !!
exactly👏
सहि हो ,
आँसु नै आयो , भगवान् छोरीलाई यो पिडाबाट बचाउनु है ।
नेपालको प्रतेक सहरहरूमा घर,होटल रेस्टुरेन्टहरुमा यस्ता दिदी बहिनीहरू धेरै छन् । महिनाको १००० ~ १५०० तलब दिएर राखेको त झनै धेरै छन् । बेलामा होसमा आउनु है साहु साउनीहरु फन्दामा परौला ।
❤❤ यि नानीलाई सबै मिलेर न्याय दिलाउनुपर्छ ❤❤ कस्तो आँशु आयो मेरो त। ❤❤हे भगवान
V
@@pratimasingh6719 alone was
knows
@@janakhanal485 w
7😢
बबिता दिदी जस्तो साहसि पो हुनुपरछ महिला भएर❤
बबिता सिस हजुर लाई धन्यवाद सत्ते बोल्न दराउनु हुदैन जेहो त्यो बोल्नु भो खुशी को आँसु झर्यो पिडित बैनी ले न्याय पाउन पर्छ
गङ्गा म्याम यो कोठी संचालक आमा छोरा लाई कस्ले आदेश दियो कोठी सन्चालन गर्न यिन लाई जीवन भर जेल सडाउनु पर्छ
यो कुरा सुनेर दु:ख लाग्यो। एस्तो सम्म पनि हुदो रहेनछ। यो चेलीको चाँडै! उदार भएको होस्।😢😢❤
मोटु दिद😂🤣 सहि बोल्नु भयो तर तपाईको नाम पनि खुलाई दुनु भए हुन्थे त्यही भएर मोटु दिदी ले सम्बोधन गरे🙏 सत्य कहिले लुकाउनु हुदैन🙏🙏तपाईं महान हुनुहुन्छ 🙏🙏दिदिले न्याय पाउनु पर्छ
Babita
Babita ho tyo sisko name
बबिता भनिराख्नुभको छत
मुजी खातेहरु त्यो रु २००० लिएर भागे भईहाल्थ्याे नी ..रे??तेरो आमा बाउले सधैं कुटपिट गर्ने अझ भएन सबै परिवार सहित तँलाई पनि मारी दिन्छु भन्ने धम्की दियो पछि त्यो साेझी,लाटी कसरी भाग्न सक्छ ?जाँठाहरु....
गङ्गा मेम हजुर को काम प्रति उच्च सम्मान छ!please पीडित लाई न्याय दिलाईदिनुहोस र अपराधीलाई कडा भन्दा कडा सजाय होस😢😢
सेतो कपडा लगाउने बहिनी हिम्मत रहेछ देखेको कुरा सबै भनिदिनु होला 🙏
Thank you baini 🙏🙏🙏🙏
DD lae tq so much
Teitw 🙏good grl satyako jit hunxa jaile pani
Good baini tq hjr lai sacho kura boldeko ma
सेतो कपडा लगाएको बहिनी लाई धेरै धेरै नमन गर्न चाहे है मैले ।
सेतो सत लाउने बहिनी लाई सलाम छ
कडा भन्दा कडा कार्बाहीको दायरामा लगेर न्याय दिलाई दिनुस ganga mam
Good job ganga mam ra thank you so much babita mam satya kura ujagar garisiyo salute xa hajulai 👍 🙏
हे भगवान दिदि तिमी ले कति सम्म पिडा सहेर बसेको 😢😢
सेतो कपडा लाउने बैनीलाई सलाम ,सत्य निडर महिला
विचरा वैनी म त उसको शरीर हेर्दा नै लागेको थियो उसलाई मधेम्म बनाएर पैंसा कमाएको छ कि लागेको थियो यस्तो नरपिचास लाई कडा भन्दा कडा सजाय होस् र गङ्गा वैनी लाई धन्यवाद ❤❤❤❤
यति सोझो मान्छेलाई न्याय दिलाइ दिनु gngaa didi सारै सोझि रैछ हजुरले राम्रो काम गरेर देखाउनु सिस्🙏🙏🙏🙏
आतंकबादी हत्यारा को कुनै जात धर्म हुदैन , दु:खद खबर ,न्याय पाउन यी बैनी ले
बबिता दिदीलाई salute 🫡 छ सत्यको पक्षमा बोल्नु भयो तपाईं जस्तो निडर चेलीलाई सधैं भगवान को आशीर्वाद मिलोस दिदी
गङगाको फेला परेपछि दोसिले सुख पाउने वाला छैन❤❤❤
छिमेकीहरुले सहयोग गरीदिनुहोला... मानवताको नाताले... र प्राथना गरौ कि.. यस्तो कुनै चेलीबेटीलाई नहोस
डरै डरमा राखेको रहेछ, कसरी सेयर गरोस त, छिमेकीलाई ?
सत्यको नै जित हुन्छ!👏🙏❤
सेतो कपडा लगाउने sis लाई सलाम छ, सत्य बोल्नु पर्छ
सलाम छ दाजु हजुरलाइ।सबै दाजु हजुर जस्तो हुदो हो त दुनियाँको कुनै पनि चेली रोएर बस्नु पर्ने थिएन।आफ्नो त बचाउनुको सट्टा आफ्नै बहिनिको इज्जत फाल्दै हिड्छ।
3 करोड जन्यालाई कुनै अफ्ट्यारो ,दुख परेमा good TV का साहसी दया माया र न्याय को खानी गङ्गा मेम सङ्ग हानुहोला अरु त सबै पैसा मा बिक्ने दलाल हरु हुन सलाम छ गङ्गा मेमलाई
गंगा बहीनी नमस्कार 🙏 सलोड छ ।क्षेती पुर्ती र हतैसम्को कार्बाइ हुनु पर्छ ।great job well done sister 🙏
छोड्नु हुन यो अपराधी हरुलाइ गरिब भनेर हेप्न्न पाइदैन ।।
गाङगा मेड्मलाई हृदय देखिनै धन्यवाद ।।।।।अनि पिडकलाई कडा भन्दा कडा कार्बाही होस।
first ganga sisलाई धन्यवाद ❤न्याय अबस्य पाउनुपर्छ त्यो होटेल साहुनी कुकुर्नी ले पहिलो भिदियो मा त खुब ठुलो कुरा गर्थ्यो त आखिर सत्य कुरा बहिरियो ,कुकुर कुकुर्नीलाई नि भाता कसेर हान्नु पर्छ अनि जेलमा तातो हावा खादै कोच्नुपर्छ 😡🤬😠येदि न्याय पैसा को चल्खेल भयेन भने😢
धन्यवाद छ सेतो लुगा लगाउनु हुने बैनी लाई 🙏
गंगा दिदी हजुर लाई सलाम छ पिडित लाई नेयापाउनु पर्छ आप्र धिलाई कडा भन्दा कडा सजाय हुनु पर्छ 😢😢😢😢😢😢
सेताे सर्ट लगाउने बबिता सिस्टर जस्ताे सत्य बाेल्न सिकाै र सिकाअाै ।। सत्यकाे जित अाखिर जित अवश्य हुनेछ ।।।
बिचरा जिनको पाइन्ट लगाएर सुत्थे भन्दा आँसु नै आयो😭😭😭
Yesko meaning chahi k ho ni?😥😭
@@ritamoktan895राती सुरक्षित हुन्को लागि पाइन्ट लगाएको रे
@@sumitragautam1769 😢😢
@@ritamoktan895 जिन्स पाइन्ट लगाएर बसे सुते केटाहरुले मन पराउछ भनेर त्यस्तो गराको हो तिनि पापीहरुले😭😭😭
@@thehellrider6752 bichara😭 tyo Dd, kasto paapi raixan tyo Ddko sahuni r xoro,bichara Dd🙏🙏🙏😭
अन्याय अत्तेचार गरेकोमा यो Fast food को मालिक, मालिकनी भनौदा हरुलाइ कडा भन्दा कडा सजाय हुनु पर्छ😭
great job sis यो बहिनी लाई न्याय दिलाएर छोड्नु होला गङ्गा बहिनी।।।त्यो पापिनी को आमा छोरा लाई आजिबन जेल कोच्नु पर्छ ।।।यो महिला हरुको केस लड्छ भन्ने मान्छे को हो सिस? महिलाको लागि लडेको भए आज निर्मला पन्त ले न्याय पाउने थिएन ? कति महिला ले ज्यान गुमाएका छन नेपाल मा कोहि दाइजो कारण कोहि बलात्कार को कारण कोहि श्रीमान को कारण खै तिनीहरु ले न्याय पाए??? यो मान्छे ले बोलेको देखेर 0% बिश्वास लागेन गङ्गा sis भर पर्ने होइन यस्ता को।।।तपाईं ले कसरी हुन्छ न्याय दिलाउनुस 🙏🙏🙏🙏🙏
सत्य बोल्ने मान्छे भनेको दुई जना बहिनी मात्रै देखे धन्यछन अरु मान्छे सबै भन्दा खराब भनेको बाईक पसलको मान्छे लाग्यो दुई हजार बोकेर किन नभागेको रे मुला एउटा बन्धक अनि सोजो सिदा मान्छे ले गलत गर्दैन भाग्दैन
अचम्माको सन्सार रहेछ यो ।हिजोको दिनमा तेहि पिडित बैनिलाइ पिटेको निहुमा होटेल साहुनि सङ्ग बोल्दैन थियो बाइक पसलको भाइ हरु आज तेहि मान्छेले थाह छैन रे के मनले भन्यो मनि सोच्दै छु 😢😢
Umm vanya babita dd vagwan jasto hunuhudo rahexa ❤
बिचरा सोझी भएर ,, धम्की दिए होला त कसरी भाग्न सक्छ,, तेस्तो हिम्मत भए यत्रो बर्श कोहि बस्छ परिवार छोडेर ,,
good Tv good news👍👍👍👍गंगाजी को अगाडी आएको पिडितले न्याय नपाएको कुनैछैन त्यसैले ढुक्क हुनुस यस घटनाले न्याए पाउँछ100%होटल संचालिका जेलमा जान्छिन
धिक्कार छ यार पैसाको लागि मानव ले नै मानवलाई बन्दक बनाएर उसको शरीरलाई शोषण गरी पैसा असुली गर्नेलाई पीडितले न्याय क्षतिपूर्ति पाउनु पर्छ र त्यसको होटल सिल गरी दोषीलाई कानुन बोमोजीम जेल सजाय हुनु पर्छ
जसरी हुन्छ पीडित लाई न्याय दिनु होला गङगा जि ❤❤❤❤
बिचर बहिनि😭धन्यवाद गङगा बहिनि❤️❤️🙏
सेतो टिसट लगाकी हिम्मत वाली दिदी मेरो तर्फ बाट नारी लाई छड्के सलाम म र सात सप्पड् दिने दाजु भाइ दिदी बहिनी लाई धन्देबाद अनि सलाम
म त केहि बोल्न सकिन सुन्दा पनि मुटु चिरिन्छ अाँसु झर्छ यो बैनलाइ न्याय दिनु होला अपराधी लाइ सजाय दिनु होला
Ganga ji👍👍🇮🇳 All Nepal people very good support her like Babita sister.... Support this little girl... 👍👍
सारै सोझि हौ यो बैनि त , , धेरै काबुमा राखेको रैछ , बन्धि बनाएरै राखेको रैछ , , त्रास त्रासमै यतिका बर्स बसेकि रैछिन ।।
कारबाही हुनुपर्छ अपराधीलाई फाँसी होस्
गंगा बहिनी कामलाई सलाम छ👏👏👏
यदि यो नानिलाइ न्याय पाएन भने हामी सबै डाइरेक्ट प्रधानमन्त्री भेट्न जानू पर्छ डाइरेक्ट गृहमन्त्रीलाई भेट्न जानू पर्छ !!!
यो सोझि बहिनिले पाएको सबै त्यो पिडा मुल्यांकन अनुसार त्यो पिडकले सजाय पाउनु पर्छ !!
त्यो होटल को मोटी सहाउनी कुकुर्नी भालुनी लाई दरो कर्भाई गर्नु होला गंगा दिदी
यस्तो राक्षस लाई सबैले बहिष्कार गर्नुपर्छ।
एक एक गरि A-Z सबैलाइ समाएर छाला तार्नु पर्छ। त्यो नरपिचास हरुलाइ।
Great work Ganga lama,and white shirt sis is very honest and brave thank you sis
सायद बिस्नु माझी गायीकालाइ पनि सुन्दरमणिले यसरी नै बन्धक बनाएर राखेको हुनसक्छ ।
😮😮😢😢😢😢😢😢
याे बबिता बहिनिलाई धेरै धेरै धन्यवाद
अरुले त डरल नभन्न पनी सक्दैन किन भने जमान नाजुक छनित हज्ञुर 🙏🏽🙏🏽😭😭💕💕बैनी सोजी छनित यो लाटी तामाड् नि 🙏🏽🙏🏽उसैले सत्ते बोली रहेको छ किन अरुको टाउटो दुखै 🌷🌷
बिचरा दाइको माया देखेर मलाइ पनि सारै रुन मन लाग्यो सबै चेलिको माइती यस्तै राम्रो होस अन्य मा परेकी चेली लाइ छिट्टै न्याय मिलोस र दोशि लाइ कार्बाही होस
जन्म कैद हुनुपर्छ एस्ता अपराधिनि लाई आमा छोरा लाई नाइ
जसरि हुन्छ यो चेलिले न्याय पाओस💪💪अपराधिले कडा भन्दा कडा कानुन अनुसार कार्बाहि पाउनु पर्छ✊✊एस्ता अपराधिहरू लाई बचाउन कोहि पनि अघि नसरोस💪💪💪
Selfish greedy ppl real devil in disguise , in human body . Great job Ganga for bringing such truth out . Big fan from BHUTAN 🇧🇹
बिचरा so sad ❤❤ नेपाली ले नेपालीनै बहिनीलाई , त्यो भालुनी लाई हदसम्मको कारबाही होस
जसरी नै ती बैनी लाई बलात्कार को सिकार गरायो तेसरी नि त्यो बुढी आइ माइ लाई पनि सेम गर्नुपर्छ!!
10 बर्ष सम्मको तलब पुरै लिनु पर्छ र कडा भन्दा कडा सजाय हुनु पर्छ
Ganga mam lai Salute thank you very much ❤❤
सेलुट गरे है गाङ्ग दिदी तपाईंलाई🙏 सऊदी अरब बाट❤
बिचार पिडीतले न्याय पाउनु पर्छ 😭😭र त्यो अपराधी हरूलाई हदैसम्मको कारबाही हुनुपर्छ गॅगा सिस्टर पिडीतलाई न्याया दिलाई दिनुस् हजुरलाई ठुलो धर्म मिल्नेछ 🙏🙏
सलाम छ बैनी सत्य बोली दिनु भएको मा नानीले न्याय पाउनु पर्छ
Great job Ganga mam and justice for her
Great work Ganga didi. So proud of you didi, you are so great and such a honest person mahan hununcha hajur keep and be strongest women didi much respect didi aafno responsibility nibhaunu bhako cha salute didi.ani white t-shirt wala didi pani good person with beautiful heart namaskar didi
सोझा सिधा चेली लाई हेप्न पाइदैन त्यो पापी अपराधी होटेल संचालकलाई तुरुन्तै कार्वाही गर्नुपर्छ अनि यो बाहिनीले जति बर्ष काम गरेको छ् त्यो तलब सहिद न्याय पाउनु पर्छ पीडितले न्याय जसरी भए पनि पाउनु पर्छ गङ्गा मेम जसरी भए पनि यो चेली लाई न्याय दिलाइ दिनु 🙏🙏
Woooow बबिता दि हृदय देखी नेइ नमन हजुर लाई 🙏🙏🙏
Great job ganga mam God bless you always 🙏🙏🥰🥰
हेर्दा हेर्दै कति खेर आखा रसायो पत्तै भएन गंगा म्याम हजुर लाइ धेरै धेरै धन्यवाद 🙏यो बहिनि लाइ न्याय पाउनु पर्छ सबै जना छिमेकी लाइ पनि धेरै धन्यवाद 🙏 यथार्थ सबै खुलिदिनु होला।🙏🙏🙏र यो होटल वाला आमा छोरा लाइ नै कडा भन्दा कडा कार्बाहि हुनुपर्छ पर्छ 🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭
कति निर्दइ रहिछ त्यो आइमाइ तेलाइ त कारबाहि हुनै पर्छ
पापीहरूलाई कडा कारवाही होस्
सेताे टिसट लगाने दिदिले यकदमै सहि कुरा गरनु भयाे त्याे दलालि अाईमाई लाइ अाजिबन जेलहुनु प्रछ
Great job nani Kathmandu hajur jasto hikmat manwata vhayko Kathmandu ma kamnai paenxa so sad 😢
न्याय मिलेको पनि चाडैं हेर्न पम thank you ganga sis